भूगर्भशास्त्र शिक्षा र नेपाल
भूगर्भशास्त्रको शिक्षा नेपालमा केही हद सम्म सहज भयको अवस्था छ। नेपालमा सन १९६७ मा त्रिचन्द्र क्याम्पसमा भूगर्भशास्त्र बिभाग खुलेपछी औपचारिक रुपमा भूगर्भशास्त्रको अध्ययन अध्यापन हुन थालेको देखिन्छ। स्नातक तहमा यो बिषय अध्ययन हुन्थ्यो। भुगर्वमा विद्यार्थीको संख्या भने पर्याप्त मात्रामा भयको पाइदैन। नेपालमा भूगर्भशास्त्र अध्ययन गर्न संस्थाहरु थपिदै गयका छन तर त्यसमा उपर्युक्त शिक्षाको भने कमी छ भन्ने लाग्छ। भूगर्भशास्त्रमा स्नातकोत्तर तह अझै भन्नुपर्दा बिद्यावारीधी सम्म अध्ययन गर्न त्रिभुवन विश्वबिद्यालयमा रहेको भुगर्भशास्त्र केन्द्रिय बिभाग छ। ................................................................................................................................................ .... राष्ट्र निर्माणका आयोजना देखी राष्ट्रको आर्थिक समृद्धि हेर्ने हो भने खानि र जलश्रोतको सहि प्रयोग गर्ने भुगर्भशास्त्रिहरुको सहि मुल्याङ्कन सहित काम अगाडि बढाउनु आवश्यक देखिन्छ। - अनिल रेग्मी ( https://anilregmi9.blogspot.com/2020/08/blog-post_11.html )